यसरी पनि त घरमै स्वस्थवर्धक उत्पादन गर्न सकिन्छ नी!
ग्रो-ब्यागमा Reema Shrestha ज्यूले फलाउनु भएको आलु! छैन त गज्जबको
ग्रो-ब्यागमा Reema Shrestha ज्यूले फलाउनु भएको आलु! छैन त गज्जबको
तरकारी बाली बिकास केन्द्र खुमलटारमा ग्रो-ब्याग र रेडि गमला मिक्समा उत्पादन भई रहेका स्वस्थ बोट बिरूवाहरू! रेडि गमला मिक्सको प्रयोगले माटो,मल र सन्तुलित खाध तत्व
घरेलु सामाग्रीको प्रयोग बाट बेर्ना उमार्ने विधि! पुराना क्यालिन्डर वा कडा खालको पत्र- पत्रिका को बट्टा बनाउन सकिनेछ! यसरि उमारेका बेर्नालाई सोझै माटोमा सार्न सकिन्छ,बट्टाबाट
Smart Bucket बाट मल निकालने तरिका!एउटा कार्टून, अलिकति माटो(माटो छैन भने पत्रिका वा बजारबाट किनिएको कम्पोस्ट) आवश्यक पर्छ। कार्टूनमा एक तह माटो राख्ने र त्यस
२० दिन अगाडि गोलभेडा र काक्रोको बिउ उमार्नको लागि अण्डाको क्रेटमा ट्रायल गरेको सफल भईयो! अब फलाउन बाँकी
Praramva Biotech Pvt.Ltd specializes in manufacturing biological crop protection and plant nutrition View Details…
© 2020 praramvabiotech All Rights Reserved.Powered By Prabhavana Information Technologies